आगामी बजेटले यो संकटबाट पार लगाउने मात्रै हैन, आगामी दिशा तय गर्न केही नीतिहरू प्रस्तुत गर्नुपर्ने आवश्यकता छ ।
रामेश्वर खनाल मुलुकमा व्यवसायिक वातावरण बनेर उद्योग व्यवसाय अवरोधबीनै सञ्चालन गर्न पाउनुपर्ने निजी क्षेत्रको माग छ । निजी क्षेत्रको लगानी सुरक्षित हुनुपर्छ । र, लगानी गरेपछि...