गण्डकी, कोशी र महाकाली सन्धीको अगुल्टाले पोलेका नेपाली जनताहरु अहिले एमसीसीसँग तर्सिरहेका छन् ।
सूर्यबहादूर थापाले २०४० सालतिर भनेका थिए– 'देश भूमिगत गिरोहले चलाइरहेको छ । राजा भूमिगत गिरोहको चङ्गुलमा छन् ।'
अख्तियारको हतियार उधाएर सत्ताले निजी क्षेत्रलाई ‘दास’ बनाउदैछ !
वातावरण संरक्षण, स्वदेशी विजुलीको उपयोग र तेलमा भारतप्रतिको निर्भरता घटाउने लक्ष्यमाथि निर्मम प्रहार ।
स्वदेशका डेरीमा ६ अर्बको धुलो दुध र बटर डम्प हुँदा लकडाउनको २ महिनामा साढे ११ हजार टन दुग्ध पदार्थ भित्रियो
स्वस्थ्यमन्त्री ज्यू, 'दानापानी' घोडाले खान्छ कि नेपाली जनताले ?
दरबार हाई स्कुलको आलिसान भवनभित्र ज्ञान पनि भर्ने कि विना ज्ञानको भव्य संरचना मात्र प्रर्दशन गर्ने ?
आगामी दशकमा डिजेल र पेट्रोल गाडी विस्तारै विस्तापित हुँदै जानेछन् । र, इलेक्ट्रिक कारले उपभोक्ताको मन जित्नेछन् ।
नेपालका युवाले बनाएको रोवर्ट अमेरिकी बजारमा निर्यात भएको छ । नेपाली रोवर्टलाई विश्वभर फैलाउने एउटा सपनाले साकार रूप पाएको छ ।
हिन्दू धर्मप्रति यति आशक्त जस्तो देखिने ज्ञानेन्द्र शाहले आजसम्म एउटा मन्दिर बनाएको थाहा पाउनु भएको छ ?