लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाई लम्बाउनका लागि महत्वांकाक्षी परियोजना ‘हब लुम्बिनी’ बनाउन लागिएको हो ।
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु गरिएको छ । कालोपत्र गरेर सिध्याउन ६ महिना लाग्ने विमानस्थल परियोजनाले जनाएको छ । सांघुरिदै गइरहेको त्रिभुवन...
Recent Comments