भिडियो
भिडियोमा हेर्नुहोस् भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु गरिएको छ । कालोपत्र गरेर सिध्याउन ६ महिना लाग्ने विमानस्थल परियोजनाले जनाएको छ । सांघुरिदै गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्नेछ, भैरहवा विमानस्थल ।

Continue Reading