Connect with us

भिडियो

यस्तो बन्दैछ धरहरा

विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण सुरु भएको छ । जीआईईटीसी रमन जेभीले धरहरा पुनर्निर्माणको जिम्मा पाएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधासम्पन्न बलियो धरहरा बनाउन लागेको हो । कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा पुनर्निर्माणको जिम्मेवारी लिएको हो ।

आधुनिक धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको बाहिरी संरचना ११ तला र भित्रि संरचना २२ तलाको हुनेछ । धरहरा परिसरमा वाटर फाउन्टेन, म्यूजियम, थिएटर, आकर्षक बगैचा, रेष्टुराँ, पार्किङ लगायत सुविधाहरु हुनेछन् । लिफ्टबाट धरहरा चढ्न पाइने छ ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!