Connect with us

भिडियो

अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने प्रधानमन्त्रीको ठोकुवा (भिडियो हेर्नुस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रम गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याएरै छाड्ने ठोकुवा गरेका छन् ।

कोही रिसाउँछ कि भनेर अतिक्रमित भूमि फिर्ता ल्याउन आफु पछि नहट्ने उनको ठोकुवा गरे । ‘अब लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयलाई सेलाउन दिँदैनौं’ उनले भने, ‘कुटनीतिक वार्ताको माध्यमबाट अतिक्रमित भूमि फिर्ता लिन्छौं ।’
 

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!